बिगत २० बर्षदेखी उत्कृष्ट नतिजा तथा गुणस्तर शिक्षा सहित अनुभवी शिक्षक, शिक्षिकाद्वारा अध्यापन गराइने यस बिद्यालयमा सरस्वती पुजाको अवसरमा साना नानीबाबूहरुको अक्ष्यरारम्भ कार्यक्रम रहेको हुँदा सम्पुर्ण अभिभावक ज्यु हरुलाई उक्त कार्यक्रम तथा प्रसाद ग्रहणको लागी आमन्त्रण गर्दछु । प्राचार्य तथा बिद्यालय परिवार

