विद्यार्थीहरुको प्रतिभालाई थप प्रस्फुटन गर्न बिद्यालयले यहि फाल्गुन १५ गतेका दिन टेक्नोलोजी प्रदर्शनी तथा खाना महोत्सब आयोजना गर्न गइरहेको हुँदा सम्पुर्ण अभिभावकज्यु,पुर्ब विद्यार्थी ,पुर्ब शिक्षक तथा सुभचिन्तक ज्यु हरुलाई विद्यार्थीहरुले गरेका कार्यहरुको अवलोकन गरि हौसला बढाइदिन अनुरोध गर्दछु । प्राचार्य तथा बिद्यालय परिवार

Recent News & Events